December 29, 2018

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

 

पुस १४,
 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

काठमाडौं । देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । 

राणा जस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँच तारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्राण्ड हाँकिरहेका छन् ।

कतिपयले पारिवारिक बिरासत थेगेका छन् । कसैले आफैँ व्यवसाय थालेर देखिने उन्नती गरेका छन् । उमेरले तीन दशक नपुगेका युवा महिलादेखि आठ दशक पार गरेका वृद्धासम्म उद्यममा चम्केका छन् । 

भवानी राणा, सिर्जना ज्योति, ज्योत्स्ना श्रेष्ठ, कमला श्रेष्ठ, शारदा रिजाल, रितुसिंह बैद्य, सीमा गोल्छा, सिर्जना राणा, छाया शर्मा, अजुला आचार्य, श्वेता खड्का, रीता भण्डारी, विदुषी राण, अन्जना ताम्राकार, मेघा चौधरी, अम्बिका श्रेष्ठ, प्रमिला आचार्य, आश्था र आरजु बस्नेत, शोभा गुरुङ, सुरुचि ज्योति, नीरा श्रेष्ठ, लतिका गोल्यान, एकता गोल्छा लगायतका महिला नेपालका सफल उद्यमी हुन् ।

कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रन्ड सेन्टर र नयाँ पुस्ताको प्रेरणासमेत बनेका छन् ।

छोरीलाई विदेशमा पढाएर दक्ष बनाउने र स्वदेश फर्काएर व्यवसाय जिम्मा लगाउने घराना पनि बढ्दैछन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत