यी व्यक्तिहरु पर्दैछन् :विप्लवको निशानिमा

Biplob-750x457काठमाडौ, फागुन १८ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले केहि समयदेखि विभिन्न व्यक्ति तथा समूहरुलाई कारबाहि गर्ने चेतावनी दिदै आएको छ । केहि समय अगाडि विप्लवको कार्यक्रताहरुले लोकमान सिंह कार्कीलाई सर्वाेच्च परिसरमै कालो मोसो समेत दलेका थिए । पछिल्लो समय विप्लवले नेपाली युवा (युवतीलाई विदेशमा बेच्ने म्यानपावर कम्पनीलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

‘अपमानजनक कामका निम्ति हाम्रा दिदीबहिनी विदेशमा बेच्ने म्यानपावरहरु सचेत होऊन्, माओवादी पार्टीका तर्फबाट त्यस्ता म्यानपावर ध्वस्त पारिन्छ । जीपीएमजी बोक्ने हाम्रा दिदीबहिनीहरु यस्ता हर्कतलाई चुपचाप सहेर बसिरहन सक्दैनन्’ विप्लवले भने । महासचिव विप्लवले नेपाली युवा(युवतीहरुको बिक्री भइरहेको बताउँदै राज्य सञ्चालकहरु भने निर्लज्ज तरिकाले युवाहरुको रगत पसिनाबाट भित्रिएको रेमिट्यान्सबाट नयाँ–नयाँ गाडी चढिरहेको बताए । उनले आफ्नो पार्टीले युवा(युवतीलाई विदेशमा बेच्ने र रगत पसिना चुस्ने दुबैलाई कारवाही गर्ने चेतावनी समेत दिए । विप्लव पार्टीले केहि समय अगाडि रोल्पको लिवाङ्मा पार्टीको महाधिवेशन समेत गरेको थियो । महाधिवेशनबाट विप्लवले पार्टीको नाम समेत परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित