यी अमेरिकी गायकसँग प्रियंकाको अफेयर !

बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अमेरिकी गायक निक जोनाससँग नजिकिएकी छिन्। केही दिनअघि दुबै लस एन्जेलिसमा डिनर सेटमा भेटिएका छन्। 

Celebrities leave the Carlyle Hotel to attend the Met Gala Featuring: Priyanka Chopra, Nick Jonas Where: New York, United States When: 01 May 2017 Credit: LK/WENN

प्रियंकाले उक्त क्रममा कालो कलरको ड्रेस लगाएकी थिइन्। त्यस्तै निकले भने कालो र सेतो प्रिन्टेड शर्ट, कालो ज्याकेट र जिन्स पेन्टमा देखिएका थिए। रिर्पोटका अनुसार पछिल्लो समय प्रियंका २५ वर्षीय अमेरिकी गायक निकसँग डेटमा छिन्।

निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन्। दुबैका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जुन तस्वीरमा दुबैले एक अर्कासँग समय विताइरहेको देख्न सकिन्छ। 

दुबै सन् २०१७ मा पहिलो पटक मेट गाला कार्यक्रममा एकसाथ देखिएका थिए। त्यसबेला देखिनै उनीको अफेयरको चर्चा चलेको थियो।      

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं