यि युवकले जवान रहन भन्दै नियमित सर्पको विष ग्रहण गर्छन्

 कतिपय मानिसहरु सर्पलाई छुँदा त के सर्पलाई देख्दासाथ तर्सेर भाग्ने गर्छन् । तर कतिपय सुरा ब्यक्तिहरु यतिसम्म सुरा हुन्छन् की उनीहरु सर्पको माला मात्रै नभई सर्पको विष समेत सेवन गर्न पनि पछि पर्दैनन् । प्रसंग हो अमेरिकाको क्यालिफोर्नियाको । जहाँका स्टीव लुडविन नाम गरेका यी व्यक्तिले १७ बर्षको उमेरदेखि यसरी सर्पको विषको सुई लगाउँदै आएका छन् ।

हाल ३० वर्ष पुगेका यि युवकले आफुलाई युवा अवस्थामा नै राखी राख्नका लागी भन्दै सर्पको विषको इन्जेक्सन लिने गरेको बेलायती समाचार पोर्टल डेलीमेलले उल्लेख गरेको छ । यतिमात्र नभई उनीसँग १८ वटा सर्प छन् जसको विष उनले निकाल्दै आएका छन् ।

यद्यपी उनले सर्पलाई भने कुनै नोक्सानी नपुर्याउने गरेको समेत बताए । डेलिमेलका अनुसार, उनी ६ बर्षको उमेरको हुँदा उनलाई एउटा सर्पले टोकेको थियो तर उनलाई कुनै नोक्सानी नभएपछि विषालु सर्पले आयु बढाउने अनुमन गर्दै सर्पको विष लिन सुरु गरेको बताउँछन् । उनले सर्पको विष सुई मार्फत लिने गरेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी