यस्तो रोबोट जस्ले ढाड र घुँडाको मालिस गर्छ

सिंगापुरमा रोबोटले ढाड र घुँडा दुख्ने समस्या भएकाहरूको मालिस गर्ने व्यवस्था प्रारम्भ भएको छ । इम्मा नाम गरेको रोबोटले पीडा भएको भागको आफैं परीक्षण गरेर मालिस गर्दछ ।

सिंगापुरमा मात्र नभएर अन्यत्र पनि मालिसको ज्ञान नभएका व्यक्तिबाट मालिस गराउनु पर्ने बाध्यता छ भने मालिससम्बन्धी राम्रो जानकारी भएका मानिसहरूको समेत अभाव हुँदै गएको छ । यस्तो समस्या समाधान गर्न पनि इम्माको आविष्कार गर्नु परेको यसको निर्माण कम्पनीले जनाएको छ ।

गत वर्ष प्रोटोटाइपको मसाज गर्ने रोबोट निर्माण गर्ने नानयाङ टेक्नोलोजीकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यसपटक इम्मा ३ दशमलव ० भर्जनमा यसको निर्माण गरेका हुन् । यो रोबोटले कुनै पनि पीडा भएका बिमारीको स्वास्थ्य परीक्षण अनि दुखेको भागको विशेष विश्लेषण गरेर कुन किसिमको मसाज गर्ने हो तय गर्नुका साथै सेन्सर मार्फत मालिसको मात्रासमेत निश्चित गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि