यस्तो डरलाग्दो सर्प देखियो सडकमा (भिडियो)

बैशाख १३,काठमाडौँ : ब्राजिलको हाइवेमा एक्कासी डरलाग्दो सर्प देखिदाँ सबै सवारी चालकले आफ्नो गाडीको ब्रेक लगाए । त्यहाँ सबै गाडीहरु जाम भयो । त्यसपछि हेर्ने , भिडियो खिच्ने र फोटो खिच्ने मानिसहरुको भिड लाग्यो । त्यो सर्प करिब ९.८ फिट लामो थियो । सबैले त्यस एनाकोन्डा नामको सर्पलाई बाटो काट्न सघाए । त्यसपछि सर्पले बाटो काटिरहेको भिडियो धेरैले सामाजिक सञ्जालमा सेयर गरे । त्यसपछि भिडियो भाइरल भयो । र सामाजिक सञ्जालमा विभिन्न सकरात्मक कमेन्टहरु आए ।

1_GBkNEoLsdD

यसबीच ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै एनाकोन्डाको बारेमा कुरा गर्दा उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने ,सर्प भयानक भएपछि खासै विषालु नभएको र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने बताएका छन् ।  हेर्नुस् यो भाइरल भिडियो :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण