March 21, 2019

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

Pm-office_CXcazAsok9काठमाडौं, ७ चैत । नेपाल सरकारले यसै साता बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकका निर्णयहरु सार्वजनिक गर्न विहीबार सञ्चार प्रविधि तथा सूचना मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बास्कोटाका अनुसार बैठकले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको छ । सहसचिव रविशंकर सैंजुको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरिएको हो ।

यस्ता छन् २१ निर्णय:

IMG_20190321_205842IMG_20190321_205729

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी