यसरी पुरुषको प्रजनन र यौन क्षमता बृद्धि गर्न सकिन्छ !

शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन९ओलिभ० को तेल प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै तपाई चरम यौन सन्तुष्टि लिन सक्नुहुनेछ ।

landscape-1491593588-sexcouple0

प्रयोग गर्ने तरिका
१० ग्राम दालचीनीको तेल र ३० ग्राम जैतुनको तेललाई शिशाको शिशिमा मिसाएर राख्नुहोस् । यसरी मिसाइएको तेललाई सम्भोग गर्नु पुर्व हातले लिङ्गमा मसाज गर्नुहोस् । केहि समयको मसाज पछि सम्भोग गर्नुहोस् । तपाईको सम्भोग क्षमता कयौ गुणा बढ्नेछ ।

ध्यान दिनुपर्नै बिषय
सम्भोग क्षमता बढाउनलाई बाहिरि पदार्थ मात्र नभएर व्यक्तिको शरिरमा पनि प्रयाप्त वीर्य हुन आवश्यक पर्दछ । जसको लागि सो व्याक्तिले अश्लिल चलचित्र र साहित्य पढ्नुहुदैन जसको कारण विर्य नाश होस् । साथै तपाई आफ्नो खानेकुरामा पनि ध्यान दिनुहोस् । जसबाट शरिरमा पर्याप्त मात्रमा विर्य बनोस् । यस मध्ये केहि खानेकुरा छन् जसलाई तपाई खानेकुरामा समावेश गर्नुपर्दछ ।

यी १० खानेकुराले पुरुषको प्रजनन र यौन क्षमता बृद्धि गर्छ

घरमा नयाँ सन्तान भित्रिनका लागि जति महिलाको प्रजनन क्षमता मजबुत हुन जरुरी छ, त्यतिक्कै मजबुत पुरुषको प्रजनन क्षमता ९फर्टिलिटी० पनि हुन जरुरी छ । यदी खानेकुरामा यी १० चीजहरु भएको खण्डमा पुरुषको प्रजजन क्षमतामा बृद्धि हुन्छ । लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजजन क्षमता बढाउन धेरै मद्दत गर्छ । अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि बृद्धि गर्छ ।

केराः केराममा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।

पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।

खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।

गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।

तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ ।

भिटामिन ‘सी’युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।

स्याउः स्याउको सेवनले पनि पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ ।

काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि