यसकारण चर्चामा छ नेमारको ‘गोल्डेन ब्याग’

 फिफा विश्वकप फुटबल पनि सुनको चर्चाबाट अछूत रहन सकेको छैन । हाल विश्वकप रसियामा चलेको सुनको चर्चा भनेको ब्राजिलका गोल्डन ब्वाई नेमारको हो ।

गत आइतबार बेलुकी ब्राजिलको आशालाई बोकेर नेमार रसियाको विमानस्थलमा उत्रीएका छन् । सोची विमानस्थलबाट रसियाको भूमिमा कदम राख्दै गर्दा नेमार आफ्नो सात सय पाउण्डको सुनको ब्याग पनि शो अफ गर्दै थिए । र त्यही गोल्डन ब्यागले हाल चर्चा बटुलीरहेको हो ।

हुन त विश्व फुटबल जगतका स्टार नेमारका लागि त्यो ब्यागको मूल्य समुद्रमा एक लोटा पानी बराबर हो । तर उक्त ब्याग उनका प्रियजनहरुको मायाको महत्वपूर्ण वस्तु थियो ।

ब्यागमा २६ वर्षीय खेलाडी नेमारले आफ्नो आमा, बुवा, बहिनी र छोराको तस्विर कुँदेका छन् ।

विश्वकपका लागि रसियाका उत्रिदैँ गर्दा नेमारका खुशी मुद्रामा देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति