मेस्सी र रोनाल्डोलाई आईएसआईएसद्वारा मार्ने धम्की !

आतंककारी समूह आईएसआईएसले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई मार्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती पत्रिका दी सनका अनुसार आईएसआईले मेस्सी र रोनाल्डोलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो ।

1820071712messi-ronaldo-cropped_2sbeh3c5l3ee1tigoh7oib06f

‘तिम्रो रगतले मैदान भरिनेछ’ भन्ने लेखिएको भिडियो पनि सार्वजनिक भएको दी सनले जनाएको छ ।

रुसमा हुन लागेको विश्वकफ फुटबलको पूर्वसन्ध्यामा आएको भिडियो सुरक्षा चिन्ता थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति