कार्तिक २७,इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले वडा सचिवहरूले प्रयोग गरिरहेको मोटरसाईकलको चाबी खोसेका छन । सबै वडा सचिवहरूलाई नभई केहीलाई मात्र मोटरसाईकल सुविधा दिइएको भन्दै विवाद भइरहेका बेला मेयर चौधरीले सुविधाको सवारी चलाइरहेका वडा सचिवहरूको बाइकको चाबी खोस्न नगर प्रशासनलाई यसअघि नै अह्राएका थिए । तर, कुनै पनि कर्मचारीले वडा सचिवको चाबी खोस्न नसकेपछि सोमबार चौधरी आफैँ कस्सिए र वडा सचिवको बाइकको चाबी खोसेका हुन ।
मेयर चौधरीले आफू कसैलाई काखा र कसैलाई पाखा बनाउने सोचमा नभएको र निकै दिन अघिदेखि सचिवहरूलाई चाबी बुझाउन आग्रह गरे पनि नसुनेजस्तो गरेपछि आफैँ जुट्नुपरेको प्रतिक्रिया दिएका छन । उनले आफूले वडा १३ का सचिव बालकुमार पोख्रेल र वडा १९ का सचिव सञ्जीव खड्काको बाइकको चाबी खोसेको समेत बताएका छन ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।