मुग्लिन–नारायणगढ सडक खण्डमा ढिस्को खस्दा ४ सवारी पुरिए

muglin_pahiro-768x432२१ चैत, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खस्दा केही सवारी साधन पुरिएका छन् । ४ सवारी साधन पुरिएको बताइए पनि यसको औपचारिक पुष्टि हुन सकेको छैन ।

 

पुरिएका सवारी साधनमध्ये यात्रुबाहक कार र एक्साभेटरको भने पहिचान खुलेको छ ।
अन्य के के सवारी साधन पुरिएका हुन् भनेर पत्ता नलागे पनि  घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।ढिस्को सडक निर्माण गर्ने क्रममा खसेको बताइएको छ ।

घटनालगत्तै  उद्दारका लागि  सशस्त्र र नेपाल प्रहरी  परिचालन गरिएको छ । प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध  छ ।

केही समयदेखि सडक मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ । सडक चौडा पार्न  निर्माण कार्य  तीव्र पारिए पनि सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी