१४ मङ्सिर,काठमाडौं : मिस वल्र्डको प्रतिस्पर्धामा हेड टु हेड च्यालेन्जको भोटिङको अन्तिम समय आउन लाग्दा मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाको भोटिङ अनुपात घटेको छ । तुलनात्मक रुपमा श्रृंखलाको अनुपात घटे पनि भोटिङ च्वाइस भने उनले नै जित्ने लगभग पक्का छ ।
दुई दिन अघिसम्म कूल भोटको ३८ प्रतिशत भोट पाएर लिड गरिरहेकी श्रृंखलाको अहिले ३५ प्रतिशत भोट छ । त्यतिबेला अन्य सबै प्रतिस्पर्धीको घाट ५ प्रतिशतभन्दा पनि कम थियो । अहिले भने नाटकीय रुपमा भियतनामकी भि ट्रानको ८.३ प्रतिशत, मंगोलियाकी एन्ख्रिमाको ११.६ प्रतिशत, कजाखस्तानकी येकातेरिनाको ५.२ प्रतिशत, भारतकी अनुकृति भासको ७.४ प्रतिशत भोट पुगेको छ ।
अन्य प्रतिस्पर्धीको भोट भने खासै उल्लेख्य छैन । भोटिङ गर्ने समय आज ५ बजेसम्म मात्र भएकोले श्रृंखलालाई अरुले जित्ने सम्भावना भने छैन ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको