October 15, 2019

” मिडिया चुप लाग्ने हो भने आतंकवाद समाप्त हुन्छ “

Image result for ajit dovalनयाँ दिल्ली । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले मिडियाले हमलाको बारेमा बोल्न छोडिदिए आतंकवाद समाप्त हुने बताएका छन् । बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई उद्धृत गर्दै उनले सो कुरा बताएका हुन् । 

द हिन्दु पत्रिकाले आज जनाए अनुसार डोभलले राष्ट्रिय जाँच एजेन्सी (एनआइए)को एक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै चरमपन्थीलाई पनि न्यायपालिकाले सामान्य अपराध जसरी हेर्नुपनि निकै ठूलो चुनौति भएको जनाएका थिए ।यसै क्रममा उनले बेलायतका पूर्व प्रधानमन्त्री थ्याचरलाई उद्धृत गर्दै भनेका थिए, ‘‘यदि कसैले  आतंकवादी कारवाही गर्छ र मिडिया यसबारेमा चुप रहन्छ भने आतंकवाद समाप्त भएर जान्छ ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)

भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडाइ

 असार २८ गते । बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता

ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न