September 18, 2019

माननीय महेश बस्नेतले उद्घाटन गरेको पुल खतरामा ! सि. डी.अाेे. काे वेवास्था ?

IMG_20190918_130133

असोज १, भक्तपुर । खोला वारपार गर्न जनतालाई धेरै कष्टता भएको कारण मानवीय महेश बस्नेतको पहलमा गत साल भब्यतापुर्बक उद्गघानट गरिएको यो सुर्यबिनायक २, बालकोट, दुर्गामार्गमा निर्माण गरिएको पुल जोखिममा परेको छ। गतसाल जुन ठाउँबाट खोलो बगेको थियो यो साल उक्त खोलाको बाटोको धार खोलाले परिवर्तन गरेको छ किनकि हिउँदमा त्यो खोला सुकेको अबस्थामा केहि ब्यक्तिले ब्यक्तिगत स्वार्थमा निहित रहेर खोलाका बीचमा  बाँस गाडी बाध बाधेर फ़ोहोर प्लाष्टिक र माटाे १०-१५ ट्रक खन्याएको कारण यो अवस्था भएको हो ।IMG_20190911_171112

यसरी खोलाको धार नै परिवर्तन गर्ने र पारिपटी रहेको सरकारी जग्गा तर्फ खोला फरकाउन केही ब्यक्ति लागि परेको कारण संबंधित निकायले पहल लिएर आबस्यक निर्णय गर्नको लागि सि. डि.ओ. लाई जानकारी गराउदा पनि ब्यवास्ता गरेको स्थानीयवासीले बताए ।

यसरी एउटा सभ्य समाजको बीचमा प्रकृतिको दोहोन गर्दै सरकारी जग्गा मास्ने दुस्साहस गर्ने माथी किन प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण हुदैन ?  त्यो पनि यो रास्ट्रको प्रधानमन्त्रीको वार्डमा ? भन्दै स्थानीयले निराशाभव प्रकट गर्दै आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल