महिनौ पछि बल्ल खुल्यो ३३ किलो सुनको रहस्य !

चर्चित साँढे ३३ किलो सुनकाण्डका मालिक पत्ता लागेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले साँढे ३३ किलो सुनको अबैध तस्करीका मालिक रहेको र उनी धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवालको रहेको खुलासा भएको छ ।

88_kg_gold__3_0wWZwieLSK

काठमाडौँबाट लुटिएको भनिएको सुनका मालिक अग्रवालले काठमाडौँको डिल्लीबजारमा बसेर सुन तस्करीको धन्दा चलाउँदै आाएको बताइएको छ ।तर, सनम शाक्यको हत्याकाण्डपछि मोहनकुमारले पनि काठमाडौँ छाडेको बताइएको छ । उनी बस्दै आएको घरमा दुई महिनादेखि ताला लागेको छ ।

मोहनकुमारको लगानीमा चुडामणि उप्रेती ‘गोरे’ लगायतका तस्करहरुले दुबईबाट थाई एयरलाइन्समार्फत सुन ल्याएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।प्रहरीले अग्रवालको खोजी गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने