काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले चिहानमा आराधना गरेर दाबी गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले भने, ‘‘अब मरेको राजतन्त्रले फणा उठाउन सक्दैन ।’’ नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र बचाउने जिम्मेवारी सबैको भएको बताउँदै पछाडि फर्किन नसकिने बताए ।
सर्वदलीय वैठक राजतन्त्र फर्किन सक्ने भन्दै बोलाइएको नभएको बताउँदै मन्त्री बास्कोटाले भने, ‘‘कुन देशको राजा, लावण्य देशको ? राजतन्त्र एकादेशको कथा भैसक्यो । अब इतिहासमा पढ्नेछन्, बाइसे–चौबीसे राजादेखि अन्तसम्मको कुरा ।’’ जनताले प्रगति, परिवर्तन र शान्ति चाहेको बताउँदै भूपू मायालुले चाहँदैमा राजतन्त्र नफर्किने ठोकुवा मन्त्री बास्कोटाले गरे । उनले धमिलो पानीमा माछा मार्ने दिन सकिएको बताए ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ