मन्त्री यादवले राज्यमन्त्रीलाई जिम्मेवारीबाट हट्नुस् भनेपछि मच्चीयो हंगामा

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेको एक साता नपुग्दै उनी नेतृत्वको मन्त्रालयमा अहिले ठूलो विवाद भएको छ ।

स्रोतका अनुसार मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेसँगै राज्यमन्त्री पद्यमा अर्याललाई आफ्नो जिम्मेवारीबाट हदिदिन आग्रह गरेका थिए । तर, राज्यमन्त्री अर्यालले भने आफूलाई यसको लागि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अडान लिँदै नहट्ने अडान लिएकी थिईन् ।

उक्त परिस्थितिलाई लिएर यादवले स्वास्थ्य मन्त्रालय नै आफ्नो पार्टीको कोटामा परेकोले राज्यमन्त्रीमा बसिरहन नपर्ने भन्दै मन्त्री अर्याललाई जतिसक्दो चाँडो नै जिम्मेवारीबाट विदा हुन आग्रह गरेका थिए । यादवले उता मन्त्री क्वार्टरसमेत खाली गर्न अर्याललाई निर्देशन दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक