मकालु एयरको विमान हुम्लामा दुर्घटना , दुवै पाइलटको मृत्यु

बिहानदेखि बेपत्ता रहेको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

notice2_001

यसअघि विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बाजुरामा फोर्स ल्याण्ड गर्नुपरेको बताएका थिए ।

दुर्घटनामा परेको जहाजका पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार जहाज तीन टुक्रा परेको छ ।

सुर्खेत विमानस्थलबाट सिमिकोटका लागि उडेको मकालु एयरको एकल इन्जिनयुक्त जहाज सिमिकोट विमानस्थलदेखि ७.७ नटिकल माइल दक्षिणपूर्व खार्पुनाथ गाउँपालिकामा दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु भएको विमानस्थल उद्दार समन्वय केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी