February 20, 2017

मकाउमा पनि नयाँ शक्ति पार्टीको संगठन उदायो ।

२०१७/२/१९ मा नयाँ शक्ति(INS मकाउ) को नेपाल को प्रवास संगठन अन्तराष्टिय नेपाली समाज मकाउ (INS मकाउ )को बिशेष भेला छलफल तथा परिचयात्मक कार्यक्रममा अन्तराष्टिय नेपाली समाज हङ्कङ( INS हङकङ) का संयोजक प्रेम लामा को बिशेष अथितिमा अन्तराष्टिय नेपाली समाज मकाउमा सम्पन्न भएको  छ। जसनुसार
निम्न बमोजिम (INS मकाउ) को   कमिटी गठन तथा पदभार बिभाजन  कार्यक्रम  गरिएको समाचार  प्राप्त  भयेको छ।

संयोजक : प्रजुन कुमार अधिकारी

उप संयोजक :
यम बिलास भट्टराई
ईश्वर श्रेष्ठ

महासचिब : नगेन्द्र खत्री

कोषाध्यक्ष : अमृत श्रेष्ठ

सल्लकार : बीरबल गुरुङ

सदस्यहरु
लक्ष्मण भण्डारी
बाबू काजी श्रेष्ठ
अमृत आले मगर
राम बुढा
चन्द्र छ्न्त्याल
देब कुवँर
सुजन कुमाल
डिल्ली खड्का
बिक्रम श्रेष्ठ
राम बहादुर बि क
ऋषि तामाङ
दिपक अधिकारी
सरस्वती पोखरेल
बिकाश रावल
जीवन कुवँर
निर्मला गुरुङ
केदार नेपाली
गोबिन्द पाण्डे रहनु भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त