मंगल बार गणेशको विशेष पूजा आरधना गरे जीवन भर सुख शान्ति मील्ने, कारण छ पढ्नुस ।

मंगलबार गणेश मन्दिरहरुमा अझ बढी भिड लाग्ने गर्दछ ।received_1514183341927854 हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले गणेशलाई पुञ्ने गर्दछन् । गणेश शब्दको उत्पत्ति गण ं ईश मिलेर बनेको हो ।

जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेशलाई मानिन्छ ।मंगलबार बिहानैदेखि भक्तजनहरु आफैले घरमा चोखो गरि तयार पारिएको २१ तथा १०८ वटा तिलको लड्डु र २१ सुते बत्ती बाल्ने प्रचलन छ ।

लड्डु गणेश भगवानको सबैभन्दा मन पर्ने खाने कुरा हो । गणेश भगवानलाई प्रशन्न पार्न तिलको लड्डु, दुबो चढाउने प्रचलन छ । मनोकामना पूर्ण गरिदिने अर्थात गर्न लागेको एवम् गरी सकेका कार्य समेत सिद्ध हुने जनविश्वास रहि आएको छ ।

हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ ।

भगवान गणेशका पिता शंकर र माता पार्वती हुन् । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल ९जो खरानी घसेर जम्मा भएको थियो० एकत्र गरिन् ।

भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकामा राखि आफु भित्र बसिन् ।

यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी थिइन् ।

तर, माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे । बाहिरबाट कोही आएमा भित्र प्रवेश गर्न न दिने भए । यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन ।

अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालकको शिर काटेर अलग गरी भित्र प्रवेस गरे । भित्र गएर माता पार्वती सँग भने ‘आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ ।

यसो सुनेर माता पार्ववी त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन् । यो देखेर भगवान शिवलाई पनि दुस्ख लाग्यो उनले भगवान बिष्णुलाई भने ‘मैले बालकको टाउको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ ।’

यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको लिएर आए । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाइदिए । त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो । पछि उनै बालकको नाम गणेश रहन गएको हो ।

नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जातहुने, पुजा गर्ने तिथि, मिति , विधि, विधानमा एकरुपता पाइन्छ ।

तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ । डोटी बोगटानमा धिरगाणी ,गणेश भनिन्छ । डडेल्धुरामा गन्याप लाटो, बडालको लाटो देवताभनिन्छ । दार्चुलामा लटिनाथ ,गणेश  भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित