भोलीदेखि संसदको अवरोध हट्ने, देउवा प्रधानमन्त्री पक्का

3-dal-sachetak-and-savamukh

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली प्रधानमन्त्री मन्त्री हुने पक्का भएको छ । लगातारको संसद अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत भएपछि देउवा भोली प्रधानमन्त्री हुने पक्का भएको हो ।

सभामुख ओनसरी घर्तीको सकृयतामा सिंहदरवारमा भएको प्रमुख तीन दलका शिर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलमा एमाले संसदको अवरोध खोल्न सहमत भएको हो ।

भोलीको बैठकमा नेताहरुले आफ्ना कुरा राखेपछि प्रधानमन्त्री निर्वाचनको प्रकृया शुरु हुनेछ । हिजो नै गर्ने भनिएको निर्वाचनमा एमाले सहमत नभएपछि एमालेकै आग्रहमा संसद बैठक भोलीसम्म स्थगित गर्ने सहमति भएको हो ।

भरतपुर घटनामा निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा सर्वोच्च अदालतको फैसला कुर्नका लागि भन्दै एमालेले बैठक भोलीसम्म स्थगित गर्न आग्रह गरेको थियो । सर्वोच्चले आज भरतपुर घटना आगामी २८ गतेसम्म आयोगको निर्णय अघि नबढाउन अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा