भारतलाई सुरुवाती झड्का: कोहली, शर्मा र राहुल १/१ रनमा आउट

भारतका ब्याट्सम्यानलाई खेलको सुरुमा निकै दबाबमा राखेका छन् ।

विराट कोहली, रोहित शर्मा र केएल राहुललाई पहिलो पावर प्लेमा नै न्युजिल्याण्डका बलरले पेभिलियन फर्काइदिएका छन् ।

केएल राहुल र रोहित शर्मालाई म्याट हेनरीले आउट गरेका थिए । शर्मा ४ बलमा १ रन र राहुल ७ बलमा १ रन मात्रै बनाएर आउट भए ।

कप्तान विराट कोहलीलाई ट्रेन्ट बोल्टले आउट गरेका थिए । कोहलीले ६ बलमा १ रन मात्रै बनाए ।

महत्वपूर्व ब्याट्सम्यान गुमाएपछि भारत निकै दबाबमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति