भारतलाई चीनको धम्की, युद्धको दिनगन्ती शुरु भइसक्यो

काठमाडौं, २५ साउन– भारत र चीन सीमा क्षेत्र डोकलामको विषयमा विवादीत बनेका छन् । 

india china

चीनले डोकलामबाट भारतीय सेना तत्काल हट्नुपर्ने पहिलो सर्त राखेको छ भने भारतले डोकलाममा चीनले सडक बनाएर गल्ती गरेको बताउँदै आएको छ । चीनको सरकारी समाचारपत्र चाइना डेलीले भारत समय रहँदै सुध्रनु पर्ने चेतावनी दिएको छ । 

चाइना डेलीको समाचारको सम्पादकीयमा लेखिएको छ कि चीन तथा भारतबीच युद्धको समय गणना शुरु भएको छ । यस लेखमा लेखिएको छ, भारतले यस क्षेत्रमा कुनै कदम उठाउन आवश्यक छ, किनकी शान्तिपूर्ण समाधानको सम्भावना सकिन लागेको छ । 

चीनको पत्रिकाले सरकारसँग आफ्नो बोली मिलाउँदै सीमा क्षेत्रबाट तत्काल भारतीय सेना नहटाए नजिता गलत हुने चेतावनी दिएको छ । उसले डोकलाम समस्या समाधान दिल्लीको हातमा आएको र डोकलामबाट विना शर्त जवान हटाउन भनेको छ । 

चीनले एक पटक फेरि धम्की दिएको छ जसमा उसले उत्तराखण्ड र कालापानी तथा कश्मीरबाट घुस्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण