काठमाडौँ जेठ ९ : भारतमा जारी लोकसभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) पुनः सत्तामा पुग्ने संकेत देखाएको छ।
रुझानमा भाजपा बहुमतका संख्याभन्दा बढी हो। विपक्षी दल कांग्रेसको ६३ स्थानमा आग्रता रहेको छ।
त्यसैगरी आन्ध्र प्रदेशका क्षेत्रीय दल वाइसीआर कांग्रेसले २३ स्थानमा आग्रता कायम गरेको छ। त्यसैगरी पश्चिम बंगालमा त्रिणमुल कांग्रेस र तामिलनाडुको डिएमकेले २२ –२२ स्थानमा आग्रता कायम गरेको छ।
महाराष्ट्रमा शिव सेनाले १७ तथा जनता दल युनाइटेडले १५ स्थानमा जीत हासिल गरेको छ।
त्यसैगरी उत्तर प्रदेशमा बहुजन समाज पार्टीका १५ र समाजवादी पार्टीले ९ स्थानमा आग्रता कायम गरेको छ। भाजपाले उत्तर प्रदेशमा केही स्थानमा पछि परे पनि पश्चिम बंगाल, उडिसा, उत्तर पूर्वी राज्यहरुमा त्यसमा क्षतिपूर्ति गरेको छ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल