पिपुल नेपाल , जापान , हर्क बहादुर ताम्राकार ( एच.बी)
आश्विन ११ । नयाँ शक्ति नेपाल पार्टी संग सम्बद्ध भारत स्थित अन्तरास्ट्रिय नेपाली समाज( INS)भारतको जम्मु र कस्मिरमापनि भारतका संयोजक महोन राउत ज्यूको प्रत्यक्ष सहभागितामा राज्यस्तरिय सम्पर्क समिती निकै जन उपस्तिथितिका साथ सभ्य र भब्य तरिकाले गठन भएको छ।
पछिल्लो समय नयॉं शक्तिका अभियनताहरु देश तथा विदेशमा तिव्र रुपमा संगठन विस्तारको अभियानमा लागि परेका छन ।
नयाँ शक्ती नेपाल संग सम्बद्ध अन्तरास्ट्रिय संगठन अन्तरास्ट्रिय नेपाली समाज भारत (international Nepalese Society India)ले भारतको सबै राज्यहरुमा आफ्ना संयोजकहरुको नाम र निम्न अनुसार सार्बजनिक गरेकोछ ।
•संयोजकहरुको नाम (जिम्मेवारी पाएको राज्यहरुसहित)
१- कृष्ण खड्का (दिल्ली) 9810347763
२- रमेश शर्मा – सहसंयोजक (दिल्ली )9716315551
३-बाबुराम खनाल (हरियाणा )9416718172
४- सुरत बिश्वकर्मा (गुजरात )7096706585
५- प्रेम घताने (पंन्जाब) 9873101370
६- तुलसी गोसाइँ (महाराष्ट् )8483035734
७- कुमार गुरुङ (जम्मुकस्मिर) 9596686572
८- लोकेन्द्र सेर्पाली (गोवा )7755924001
९- राजेश रावल (कर्नाटका )88922339490
१०-गोकर्ण शर्मा( राजिस्थान) 9929549173
११-रामशरण शर्मा (सिक्किम) 8016613843
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द