भण्डारी भण्डारी र जापानका विदेश राज्यमन्त्री नोबु किसाइकाे भेटवार्ता

/fi6«klt;Fu hfkfgL ljb]z /fHodGqL 
/fi6«klt ljBfb]jL e08f/L;Fu g]kfnsf] tLglbg] cf}krfl/s e|d0fdf /xg'ePsf hfkfgsf ljb]z /fHodGqL gf]a' ls;fOsf] 6f]nLn] a'waf/ /fi6«klt sfof{nodf lzi6frf/ e]6kl5 ;fd"lxs tl:a/ lng'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;१५ भदाै, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी  र जापानका विदेश राज्यमन्त्री नोबु किसाइकाे अाज भेटवार्ता भएकाे छ ।  राष्ट्रपति भण्डारीसँग तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गरेका थिए ।

भेटका अवसरमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको सन्दर्भमा दुई देशबीचको ऐतिहासिक, कूटनीतिक सम्बन्ध तथा आपसी सहयोग र हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए । सो अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल