भक्तपुर क्षेत्र नं २ को तिब्र बिकास गर्न साम्सद बस्नेतले यसरी गरे बजेटको बिनियोजन !

 

 

Budget Meeting

 तिब्र बिकासको दौडमा रहेको भक्तपुर निर्बाचन क्षेत्र नं २ को बिकास योजना बिनियोजन गरिएको छ । नेकपाका नेता तथा भक्तपुरका २ का सांसद महेश बस्नेतले आफु निर्बाचित भएको भक्तपुर क्षेत्र नं २ को बिकास योजना बिनियोजन गरेका हुन् । जिल्ला समन्वय समितिको कार्यलयमा बिहिवार  बसेका बैठकले संचालक कार्यबिधि नियमावली २०७५को दफा ५मा ब्यबस्था भएको कार्यक्रम र्निदेशिका समितिका संयोजक सांसद बस्नेतको संयोजकत्वमा बसेको बैठकले भौतिक पुर्बाधार सम्बन्धी योजनाहरु स्वीकृत गरेको हो । संसद बिकास कोष अन्र्तगत ४ करोड र सुर्यबिनायक नगरपालिकासँगको साझेदारिमा थप १ करोढ , ५७ लाख गरि कुल ५ करोड ५७ लाख को योजना स्वीकृत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नबराज गेलाल , उप -प्रमुख सरिता कवँर,  सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा, प्रदेश सभा सदस्य शशीजंग थापा  लगाएता अन्य प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न बैठकले उक्त योजना स्वीकृत गरेको हो ।

सूर्यविनायक नगरपालिकामा

१। सूर्यविनायक नगरपालिका वडा नं.५ सिर्जनानगरबाट सूनपा कार्यालय जानेबाटो – रु २० लाख, उक्त सडकमा नगरपालिकाले साझेदारीमा रु ३० लाख,
२। सूनपा २ रेडक्रसदेखि चारदोबाटो जाने सडक – रु २० लाख, सूनपा कार्यालयले साझेदारीमा रु ३० लाख,
३। सूनपा ७ मा फुटसल तथा सामुदायिक भवन निर्माण – रु ३० लाख, सूनपा कार्यालयले साझेदारीमा रु ४५ लाख,
४। सूनपा तर्खगाल कृष्ण मन्दिरदेखि सेतोपाटी कार्की गाउँ जानेबाटो तथा कुलो निर्माण – रु १५ लाख, सूनपा कार्यालयले साझेदारीमा रु २० लाख ५० हजार,
५। सूनपा चमुटोल उकालो बाटो स्तरउन्नती – रु १० लाख, सूनपा कार्यालयले साझेदारीमा रु १५ लाख,
६। सूनपा ५ सूर्यनगर सडक कालोपत्रे – रु १० लाख, सूनपा कार्यालयले साझेदारीमा रु १५ लाख,

मध्यपुर थिमी नगरपालिकामा

१। मथिनपा वडा नं १ अन्नदटोल र विशालनगर टोल सडक कालोपत्रे – रु २० लाख,
२। मथिनपा वडा नं  ३ शान्तिमार्ग सडक निर्माण – रु १० लाख,
३। मथिनपा वडा नं  ३ अरनीको बस्तीमा सामुदायिक भवन निर्माण – रु १० लाख,
४। मथिनपा वडा नं  ४ र ५ लाबाटोलबाट दुई पोखरी जाने बाटो निर्माण – रु ५० लाख,
५। मथिनपा वडा नं  ५ र ६ सिद्धिकाली चोकबाट नासननी जानेबाटो – रु ५० लाख,
६। मथिनपा वडा नं  ७ नगदेश गार्चामा कलात्मक द्वार निर्माण – रु ३० लाख,
७। मथिनपा ८ सिन्जापाटीबाट वृद्धा आस्रम जाने बाटो – रु ३० लाख,
८। मथिनपा वडा नं ९ सानुचोक पार्क निर्माण – रु ३० लाख,
९। मथिनपा वडा नंं १ मनोरम टोल सामुदायिक भवन निर्माण – रु १० लाख,
१०। मथिनपा वडा नं  ३ तेस्रोटारमा सामुदायिक भवन निर्माण – रु १० लाख,
११। मथिनपा वडा नं। ६ कुण्डोलमा सामुदायिक भवन निर्माण – रु १० लाख,
१२। मथिनपा वडा नं  २ चन्द्रश्वर महादेव मन्दिरबाट सानोठिमी जानेबाटो – रु १० लाख,
१३। मथिनपा वडा नं  २ चेतनशिल युवा क्लवको भवन मर्मत तथा ट्रस्ट निर्माण – रु १० लाख
१४। मथिनपा वडा नं  ९ नागबेली मार्गमा ढल निर्माण – रु १३ लाख,
१५। प्रशासनिक खर्च – रु दुई लाख रहेको छ ।

MAHESH

MAHESH1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल