ब्रा खरिद गर्दा युवतीले गर्ने ८ गल्ती ।

युवतीहरु आफ्ना आउटफिट्स छनौटमा निकै चुजी हुन्छन् । तर, जतिसुकै फिटिङ्स आउटफिट प्रयोग गरेपनि शरीर सुहाउँदिलो हुदैन । किन रु

यसमा अक्सर उनीहरुले एउटै गल्ती गरिरहेका हुन्छन्, इनरवेयर । कमसल वा शरीरसँग असुहाउँदो इनर वेयर लगाएपछि जस्तोसुकै आउटफिट पनि प्रफेट देखिदैन । खासगरी युवतीहरु ब्रा खरिद गर्दा यस्तो गल्ती गरिरहेका हुन्छन् । ब्राकै कारण उनीहरुको छातीको सेप पनि मिल्दैन ।

१। कप साइज अनुसार ब्रा खरिद – युbraaवतीहरु कपको साइज अनुसार ब्रा खरिद गरिरहेका हुन्छन् । जबकी कपको साइज बदलिरहन्छ । हरेक कम्पनी अनुसार साइज अलग(अलग हुन्छ । त्यसैले ब्रा खरिद गर्दा फिटिङ बदलिन्छ ।

२। साइजभन्दा सानो ब्रा पहिरिनु( कसिलो ब्रा पहिरिनु वा एकै साइजको ब्रा लामो समयसम्म लगाउनु पनि ठूलो गल्ती हो । यसले कपडाको फिटिङ्समा त असर गर्छ नै, स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । त्यसैले ब्रा खरिद गर्दा सहि साइज नै छनौट गर्नुपर्छ ।

३। ब्रालाई कसिलोगरी बाँध्नु( युवतीहरु ब्रालाई कसिलोगरी बाँध्छन् । यसले छालामा रातो दाग पर्ने र सुतेको समयमा असहज हुन्छ ।

४। स्टाइलको चक्कर( अक्सर युवती स्टाइलिस ब्राको चक्करमा परेर आफ्नो स्वास्थ्यलाई नोक्सान पुर्‍याइरहेका हुन्छन् । कटनको ब्रा लगाउनाले आरमदायक हुन्छ र फिटिङ पनि हुन्छ ।

५। सवै पहिरनमा एकैखाले ब्रा( सवै किसिमको पहिरनमा एकनासे ब्रा लगाउनु पनि सहि होइन । टिसर्ट, ब्लाउज, लो डीप नेकसँग भिन्न भिन्नैखाले ब्रा प्रयोग गर्नुपर्छ ।

६। दिनरात ब्रा लगाउनु( कति युवती हरदिन र राती पनि ब्रा लगाइरहेका हुन्छन् । रातको समयमा ब्रा लगाउनु स्वास्थ्यका लागि हानिकार हुने चिकित्सकको भनाई छ ।

७। कपडामा कन्डिसनर प्रयोग( कतिपय युवती ब्रा धोइसकेपछि कन्डिसनरको प्रयोग गर्छन् । यसले छालामा एलर्जीको खतरा बढाउँछ ।

८। कमसल गुणस्तर( सस्तोको चक्करमा फसेर कतिले कमसल ब्रा खरिद गर्छन् । यस्तो ब्रा फिटिङ्स हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित