बुवा महेश भट्टको पहिलो फिल्म पाएर उत्साहित छिन् आलिया

अभिनेत्री आलिया भट्ट अहिले निकै उत्साहित छिन् । यसको कारण उनी पहिलो पटक आफ्नो बुवा महेश भट्टको साथमा फिल्म खेल्दै छिन् । आलिया बुवा महेशको साथमा फिल्म ‘सडक २’ मा देखा पर्दैछिन् । दुई दशक अघि रिलिज भएको यसको पहिलो सिक्वेलमा आलियाकी दिदी पूजाले भूमिका निभाएकी थिइन् ।

alia-bhatt

एक अन्तर्वार्ताको दौरान आलियाले आफूले ‘सडक’ फिल्म निकै सानो हुँदा हेरेको सुनाइन् । आलियाले अब त्यस फिल्ममा अभिनय गर्ने आफ्नो सपना पुरा हुने बताउँछिन् ।

मानिसहरुले आफूलाई बुवाको फिल्ममा किन अभिनय नगरेको भन्ने सोध्ने गरेको र अब उनीहरुलाई यो फिल्मले जवाफ दिने बताइन् ।

आलिया हालका दिनहरुमा रणबीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं