बुढिगण्डकी फेरि चिनियाँ कम्पनीलाई

काठमाडौं, ७ असोज । सरकारले १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ।मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णय गरेको हो।

यसअघि बुढिगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने तत्कालीन सरकारले गरेको निर्णय रद्ध गरिएकोमा ससरकारले फेरि यस्तो निर्णय गरेको हो।

बुढिगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने प्रस्ताव मुख्य सचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए ।

गेजुवाकाका नेपाल प्रतिनिधि दीपक भट्टले बुढिगण्डकी गेजुवालार्इ दिन राजनीतिक नेतृत्वलार्इ दबाब दिँदै अाएका थिए। गेजुवा नेपालमा विवादित चिनियाँ कम्पनी हाे।

१२०० मेगावाट र वार्षिक रुपमा ४२५ करोड यूनिट विद्युत उत्पादन गर्न सक्नेक्षमता रहेको छ । यो परियोजनाको लागत करिब २ अर्ब ६० अर्ब रुपैयाँ रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण