चन्दा आतंकको प्रकरणमा पक्राउ परेका प्रकाण्ड अहिलेसम्म कुनै पनि अभियोगहरु पुष्टि भएको छै । जिल्ला अदालत तथा सर्वाेच्चले समेत आरोप पुष्टि नभएपछि उनलाई रिहा गर्न आदेश निदेवित्तिकै पुनः उनी पक्राउ पर्छन् । प्रकाण्डलाई सबैभन्दा पहिले गत साउन २३ गते नेपाल प्रहरीको विशेष ब्यूरोेले नागढुगाबाट पक्राउ गरेको थियो । त्यसयता उनी पक्राउ पर्ने र रिहा हुने क्रम जारी छ ।
यस पटक पनि आइतबार अबेर जिल्ला अदालत पुर्याइएका प्रकाण्डलाई प्रमुख जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बम काण्डको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिन म्याद दिएको हो ।
प्रकाण्डलाई चैत २८ गते त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्ड चौरमा भएको बम विष्फोटमा दोषी बनाइएको छ । भैँसीको पाडा चराउँदै गरेका स्थानीय १४ वर्षीय बालक पारस राईले झोलामा कालो बस्तु देखेको र हेर्न खोज्दा विष्फोट भई घाइते भएका थिए । यही आरोपमा प्रकाण्डलाई काठमाडौंको सर्वोच्च अदालत परिसरबाट शुक्रबार पक्राउ गरी जिल्ला अदालत उदयपुरमा उपस्थित गराइएको हो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत