बार्सिलोनाले जित्यो कोपा डेल रेको ३० औं उपाधि

९ वैशाख, काठमाडौं : लुइस स्वरेजले दुई गोलसागै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्डेडेको नेतृत्वमा पहिलो उपाधि हो भने कोपा डेलको ३० औं।

Barca

गएराति भएको फाइनलमा बार्सिलोनाले सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५-० को जित निकालेको छ । मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गरे । उनको यो सिजनको ४० औं गोल हो ।

खेलको ४० औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-० ले अगाडि रहृयो । खेलको ५२ औं मिनेटमा एनिष्टाले गोल गरे भने ६९ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले फाइनलमै ५-० को शानदार जित निकाल्यो ।

एथ्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा पुगेको सेभिया बार्सिलोनाविरुद्ध निकै कमजोर देखिएको थियो । यद्यपि एक गोलले पछि परेको अवस्थामा उसका वाकिङ कोरियाले राम्रो मौका गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति