बलिउडको चर्चित जोडी रणवीर र दीपिकाको बिहेको मिति तोकियो

 बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति तोकिएको छ । यससँगै २०१८ साललाई बलिउडले बिहेको वर्षको रुपमा पछिसम्म सम्झिने भएको छ । यसअद्धि यही वर्षमा बलिउडमा चर्चित हस्तीहरु सोनम कपुर, नेहा धुपिया र हिमेश रेशमियाले बिहे गरिसकेका छन् । 

deepika-ranveer-

भारतीय दैनिक अमर उजालाका अनुसार यी दुईको बिहे यही २०१८ सालको १८ देखि २० नोभेम्बरमा हुनेछ । यही तीन दिनमा बिहेका सबै प्रक्रिया पूरा गरिने बताइएको छ ।  यी दुईको बिहे मुम्बइमै हुने बताइएको छ । यसअघि डिएनएको रिपोर्टका अनुसार यी दुईका परिवारले बिहेको मिति तोक्न छलफल गरेका थिए । यी दुई केही समयअघि ओमकार १९७३ पुगेका थिए । यहाँ उनीहरु अपार्टमेन्ट लिनको लागि गएको बताइएको छ । यही बिल्डिङको एक अपार्टमेन्टमा  पहिल्यै विराट कोहली र अनुष्का शर्मा बस्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं