काठमाडौंको माइतीघर मण्डलामा बलात्कारविरुद्ध उत्रिएकाहरुमा सरकारको दमन गरेको छ । मुलुकका विभिन्न स्थानमा भइरहेको बलात्कारको घटनाविरुद्ध प्रदर्शनमा प्रहरी दमन देखिएको हो ।
बलात्कारीलाई फाँसीको सजायलगायतका माग राखेर माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीको अन्धाधुन्धा लाठी चार्ज गरेको हो ।
केही अर्धनग्न महिला प्रदर्शनकारीलाई पुरुष प्रहरीले हातपात गर्दै गिरफ्तार गरेको भन्दै प्रदर्शनकारीहरु अझै आक्रोशित भएका छन् । केही महिला अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ भने केहीलाई घाइते बनाएका छन् । बलात्कारीलाई कारबाहीको माग राखेर भएको प्रदर्शनकारीमाथि प्रहरीको बल प्रयोगले प्रदर्शनकारी सरकारको रवैयाप्रति आक्रोशित भएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।