बलात्कारको आरोप लागेपछि रोनाल्डोले दिए यस्तो प्रतिक्रिया

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले आफुमाथि लागेको बलात्कारको आरोपबारे प्रतिक्रिया दिएका छन् । उनले उक्त आरोपको खण्डन गरेका छन् ।

Ronaldo

केही दिन अगाडि एक महिलाले रोनाल्डोविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । उनले सन् २००९ मा ती महिलालाई बलात्कार गरेको मिडिया रिपोर्टमा बाहिर आएको थियो ।

रोनाल्डोले ती अमेरिकी महिलाको मिडिया बाजी गर्ने षडयन्त्र भएको बताएका छन् ।

उनले इन्टाग्राममा भिडियो पोस्ट गर्दै आफ्नो प्रतिक्रिया दिएका हुन् ।

रोनाल्डोका वकिलले भने बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

ती महिलाका अनुसार लसभेगसको एक होटलमा रोनाल्डोले उनलाई बलात्कार गरेका थिए ।

ती महिलाले पनि कानुनी बाटो लिएको बताइएको छ । सन् २०१० मा उनीहरुबीच ३ लाख ७५ हजार डलरमा सहमति भएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं