‘बम्जनले ममाथि धेरै पटक बलात्कार गरे, घटना सार्वजनिक गर्न खाेज्दा उनकै श्रीमतीले राेकिन’

१८ वर्षीया ति युवतीले घटनाबारे प्रहरीमा उजुरी दिन जान खोज्दा बम्जनकी पत्नीले आफूलाई धम्क्याएको बताएकी छिन् ।शनिवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी ति युवतीले यस्तो खुलासा गरेकी हुन् । पछिल्लो समय बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठे पछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको उनले बताइन् ।आफू बलात्कृत भएपछि धर्मगुरुविरुद्ध आवाज उठाउँदा आफूलाई चोर दोष लगाइएको उनले बताइन् । बलात्कृत भएपछि आफूले आत्महत्याको प्रयास समेत गरेको तर अरुले नै आफूलाई बचाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ