बिहार, १० चैत : बिहारको छपरा भन्ने ठाउँमा एउटा संसारलाई अचम्भित बनाउने खबर बाहिर आएको छ । त्यहाँ आफ्नो बच्चा लगातार रोएको भन्दै आफ्नै आमाले बच्चाको ओठमा फेबिकल लगाएर टाँसिदिइन् । बच्चाका पिता भन्छन्, ‘म केही काम सकेर घर फर्कंदा बच्चा शान्त देखेँ । मलाई लाग्यो कि ऊ केही बोल्न खोजिरहेको छ । उसले मुखबाट फिंज निकालिरहेको थियो ।’
उनले भने, ‘जब मैले आफ्नी पत्नी शोभालाई यसबारे सोधेँ, उनले सधैं रोइरहेकोले ओठमा फेबिकल लगाएर बन्द गरिदिएँ भन्ने जवाफ पाएँ ।’
बच्चाका पिताले तत्काल बच्चालाई अस्पताल लगे । डाक्टर पनि यस्तो घटनाबाट हैरान बनेका छन् ।
एक रिपोर्टका अनुसार बच्चाको बाबुलाई सुरुमा लुगा धुने सरफ अनुहारमा लागेजस्तो लाग्यो । तर जब उनले हटाउन खोजे, त्यो हट्दै हटेन ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
काठमाडौँ, कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौ भदौ २९ गते । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी