फ्रेन्च कप: पिएसजी अन्तिम आठमा प्रवेश

गएराति भएको फ्रेन्च कपमा भिलेफ्रेन्चेलाई अतिरिक्त समयमा ३-० गोल पराजित गर्दै पिएसजीले अन्तिम आठमा प्रवेश गरेको छ ।

psgd

यस सिजन उच्च फर्ममा रहेको पिएसजीलाई जित दिलाउन जुलियन ड्राक्सलर, मौसा डियाबी र एडिन्सन काभानीले एक एक गोल गरेका थिए ।

निर्धारित ९० मिनेटसम्म भिलेफ्रेन्चेले पिएसजीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

तर, अतिरिक्त समयमा पिएसजीले सानदार खेल खेल्यो । खेलको १०२ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ११३ औं मिनेटमा मौसाले पिएसजीका लागि दोस्रो गोल गरे । खेलको ११९ औं मिनेटमा काभानीले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति