फेरी बढ्यो सुनको भाउ, आज कति छ मूल्य ?

भदौ २३, २०७६

काठमाडौं– नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य बढेको छ । शुक्रवारको तुलनामा आइतवार सुनको मूल्य केही घटेपनि आज भने पुनः बढेको हो । 

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएकाे छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा खरिदविक्रि भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

सोमवार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार चाँदी प्रतितोलाा ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत