फुटबल प्रशिक्षक बन्दै अजय देवगन !

बलिउड अभिनेता अजय देवगनले हालै सामाजिक सञ्जाल ट्वीटरमा चाणक्यको बायोपिकमा अभिनय जानकारी दिएका छन् । यस खबरले चर्चा पाउँदै गर्दा उनले अर्को एक बायोपिक फिल्म गर्ने बताइएको छ । खबरका अनुसार अजय महान् फुटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको बायोपिकमा मुख्य भूमिकामा देखिँदैछन् ।

ajay-devgan

अब्दुल रहीमलाई फुटबलको वास्तुकारको रुपमा चिनिन्छ । प्रशिक्षकको रुपमा उनको कार्यकाल भारतीय फुटबलमा स्वर्ण युग मानिन्छ । उनको मार्गदर्शनमा भारतीय टीम पहिलोपटक सन् १९५६ मा मेलबर्न ओलम्पिक फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

यस फिल्ममा बोनी कपूर, आकाश चावला र जोय सेनगुप्ताले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।