फिल्म २.० को रिलिज अघि नै १२० करोडको एड्भान्स बुकिङ

बलिउडका मल्टीस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० ले रिलिज हुन अघि नै धमाकेदार पर्फमेन्स देखाएको छ । जानकारी अनुसार यो फिल्मले हालसम्म १२० करोड भारतीय रुपैयाँको एड्भान्स बुकिङ भएको छ ।

2.0-768x432

अक्षय र रजनीकान्तको यो फिल्म २९ नोभेम्बरमा रिलिज हुँदैछ । जानकारीको अनुसार रिलिज हुन अघि नै बक्स अफिसमा एड्भान्स बुकिङको माध्यमबाट १२० करोड कमाएको हो ।

फिल्म २.० यसवर्षको बहुप्रतिक्षित फिल्म हो । त्यस फिल्मको बजेट पाँच सय करोडभन्दा धेरै रहेको छ । फिल्म ६ हजार भन्दा धेरै स्क्रीन्स मा एकसाथ रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं