फिल्म ‘रेस ३’ को नयाँ गीत सार्वजनीक (भिडियो )

सलमान खान र ज्याकलिन फर्नांडिसको रोमान्स भरिएको फिल्म ‘रेस ३’ को एउटा गित सार्वजनीक भएको छ । जुन गितमा ज्याकलिनले पोल डांस गरेको देखिएको छ । गीत सार्वजनीक भएसँगै अभिनेता सलमानले ट्वीटमार्फत गीतको बारेमा जानकारी दिदैं प्रतिक्रिया मागेका छन् । पञ्जाबी भाषामा रहेको यो गितमा मीत ब्रदर्स , डीप मनी र नेहा भसीन ले गाएका छन् ।

वलिउड वक्स अफिसमा महत्वका साथ हेरीएको यो फिल्ममा खान र जैकलीनका अलावा अनिल कपूर , बाबी देवल, डेजी शाह , साकिब सलीम लगायतले अभिनय गरेको छ । फिल्मको ट्रेलर १५ मे मै रिलीज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं