प्रियंकाले जब यस्तो रहस्यको खुलासा गरिन्

एजेन्सी, ४ जेठ –  १७ वर्षपहिले मिस वल्र्ड बनेकी प्रियंका चोपडाले बलिउडमा यो अवस्थासम्म पुग्न कडा मेहेनत गरेकी छिन् । बलिउडबाट करियरको शुरुवात गरेकी उनले हलिउडसम्म पुग्ने निकै संर्घष गर्नुपरेको थियो ।
priyanka-chopra-115598614

हालै उनकी आमा मधु चोपडाले उनको बारेमा एउटा राज खोलेकी छिन् । उनले प्रियंका चोपडापनि कास्टिङ्ग काउचको शिकार भएको उनले १० वटा भन्दा बढि फिल्म रिजेक्ट गरेको बताइन् ।

मधु चोपडाले एक अन्तरवार्ताको दौरान प्रियंकाको बारेमा खुलासा गर्दै भनिन् , ‘जब प्रियंका आफ्नो करियरको शुरुवातमा थिइन् तब उनले निकै शोषण सहनुपरेको थियो । तर उनले कुनै पनि कुरामा सम्झोता नगरि अगाडि बढकी थिइन् ।

उनले भनिन्, एक डिजाइनरले उनलाई निकै छोटो कपडा लगाउन लगाएको थियो र भनेको थियो , छोटो कपडा नलगाउने भए क्यामराको अगाडि मिस वल्र्डलाई ल्याउनुको के अर्थ ? तर उनले उक्त फिल्म नै छोडिदिइन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं