एजेन्सी, ५ मंसिर : बलिउड अभिनेत्री प्रियंका चोपडाको स्टारडमा लगातार वृद्धि भइरहेको छ । कारण, उनले सफल फिल्म दिइरहेकी छन् । हलिउडमा काम गरेपछि उनी अन्तर्राष्ट्रिय रुपमा स्टार भएकी छन् । आफ्नो आगामी प्रोजेक्टका लागि प्रियंकाले करोडौं कमाउने भएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार एक अवार्ड शो मा डान्स गर्नका लागि प्रियंकालाई निमन्त्रणा आएको छ । त्यस शो मा ३० मिनेट डान्स गरेको १२ करोड प्रस्ताव गरिएको छ । अर्थात् आधा घण्टामा उनले १२ करोड कमाउने भएकी छन् । यसलै उनको स्टारडमलाई बढाइरहेको बलिउड पण्डितहरुले बताउन थालेका छन् ।
अवार्ड शो मा प्रियंकाले इन्टरनेशनल र हिन्दी गीतहरुमा डान्स गर्नेछिन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं