प्रशिक्षक पेप गुवार्डीवालालाई जब यस्तो आरोप लाग्यो

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालालाई एउटा अजबगजबको आरोप लागेको छ ।

pep

जर्मन क्लब बार्यन तथा राष्ट्रिय टोलीको खेल खस्किएको छ । यसो हुनुमा उनी दोषी रहेको जर्मर्नी राष्ट्रिय टिमका पूर्व खेलाडी हान्स पिटर ब्रिगेलले पेपलाई दोष दिएका छन् ।

ग्वार्डिवलाले सन् २०१३ देखि २०१६ सम्म जर्मन क्लब बार्यन सम्हालेका थिए ।

जर्मर्नीको टिमको प्रदर्शन राम्रो नहुनुको कारण पेप ग्वार्डिवला भएको र एउटा गलत पाठ सिकाएको उनले बताए।

ब्रिगेलले ग्वार्डिवलाको फिलोस्पीको कारण जोचिम लोउको टिमले राम्रो प्रर्दशन गर्न नसकेको बताएका हुन् ।

मिडिया रिपोर्टमा भनिएको छ, ‘जर्मन टोलीको खराब खेल हुनुमा ग्वार्डिवला दोषी छन्। उनले हामीलाई ७५ प्रतिशतभन्दा बढी बल पोसेसन भएको खण्डमा खेल जित्न सकिन्छ भनेर झुक्याए ।’

‘बल पोसेसन हुँदैमा मात्र बलियो टिम बन्दैन । पोसेसन भएका टिमहरुले पनि खेल जितिरहेका छन् । उपाधिको लागि पोसेसनको आवश्यकता पर्दैन । जस्तो फ्रान्सको टिमलाई हेरे पुग्छ उनीहरुले पोसेसन फुटबल नखेलिकनै विश्वकपको उपाधि जिते ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति