नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षि । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यी दुवै दल भने अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवै संगठन राम्ररी चलेका छैनन् । आन्तरिक किचलोमा फसेका छन् ।
नेकपा ‘प्यारालाइज्ड’
एकताको पाँच महिना बितिसक्दा पनि तल्लो तहसम्म नेकपा एकजुट बन्न सकेको छैन । जसका कारण संगठन ‘प्यारालाइज्ड’ भएको छ ।
सुस्त कांग्रेस
एकता प्रक्रियाबाट जोडिएका विजयकुमार गच्छादारलाई उपसभापति बनाइएको विषयले अहिले कांग्रेसमा कलह थपिएको छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण