प्रधानमन्त्री बन्ने रेखाको उद्घोष

नेपाली चलचित्र उद्योगकी सफल नायिका तथा राजनीतिज्ञ समेत रहेकी रेखा थापाले आफ्नो लक्ष्य अब प्रधानमन्त्री हुने रहेको बताएकी छिन् ।

rekha-thapa-768x496

केही दिनअघि ऋषि धमलासँगको अन्तरवार्तामा उनले त्यस्तो खुलासा गरेकी हुन ।

छवि ओझाको फिल्मबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी रेखा नम्बर वान अभिनेत्री बन्न सफल भइन । छविसँगको वैवाहिक सम्बन्ध टुंगिएपछि उनको अभिनय करियरमा केही ओरालोपन आएको भएपनि उनको हिम्मत अनि शाहसको भने कदर गर्ने पर्ने हुन्छ । उनले फिल्म बनाउने यात्रालाई पुर्ण विराम लाएकी छैनन् । त्यस्तैमा उनी राजनीतिमा पनि प्रवेश गरिन् ।

प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीमा प्रवेश गरेको केही समयपछि रेखा माओवादी छोरी कमल थापाले नेतृत्व गरेको राप्रपामा प्रवेश गरिन्छ । राप्रपा फुटेपछि उनी कमल थापालाई छोडी पशुपति शमसेरले नेतृत्व गरेको राप्रपामा भित्रिएकी छिन् । उनले अब जीवनको अन्तिम अवस्थामा पनि राप्रपाकै झण्डा ओढेर मर्ने चाहना भएको बताएकी थिइन् ।

पत्रकार धमलासँगको कार्यक्रममा उनले ‘मै भावी प्रधानमन्त्री हुन्छु’ भनेपछि अहिले यो कुरा सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । कोटा वा किष्टिमा दिएको पदले नभइ आफ्नै क्षमताका आधारमा प्रतिपर्धामार्फत देशको नेतृत्व तहमा पुग्ने उनले दावी गरेकी छिन् ।

रेखा नेपाली चलचित्र जगतले हिम्मलवाली कलाकार हुन् । उनले राजनीतिमा पनि त्यसतै सफलता पाउन भन्ने हाम्रो शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।