चैत २७,काठमाडौं : मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा स्थानान्तरण गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयमा भने डिल्लीराज घिमिरे ल्याइएको छ । यस्तै मंगलबारको मन्त्रिपरिषद बैठकले गरिब, सिमान्तकृत, पिछडिएको समुदायका एक छात्रा र एक छात्रलाई सरकारले निःशुल्क भर्ना गर्ने निर्णय गरेको छ ।
त्यस्ता समुदायका बालबालिका कसैको अभिभावक नभए स्थानीय जनप्रतिनिधि, सांसद्को रोहबरमा निःशुल्क भर्ना गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने