प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड

Capture_14

मंसिर १७, काठमाडौँ । एसिया प्यासिफिक समिटको समापन समारोहमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड लिडरसिपि एण्ड गभर्नेन्स’ पुरस्कार प्रदान गरिएको छ ।

सम्मेलन हुनु अगावै विवादस्पद बनेको क्रिश्चियन संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा सो पुरस्कार प्रदान गरेको हो ।

संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्।

कार्यक्रममा ‘सच्चा माता’ कोरियन धर्मगुरु हाक जा हान मुनले त्यहाँ उपस्थित जोडीहरुलाई आर्शिवाद दिएकी थिइन् । आर्शिवाद ग्रहण कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले बालबालिका तथा युवा विकासमा सो रकम खर्च गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने